काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै सङ्कटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)