निकै प्रतिस्पर्धात्मक खेलमा जितको लागि फ्रान्सलाई आत्मघाती गोलको साहारा लिनपरेको थियो । म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो ।