काठमाडौं । सदन र सरकारको तित्तता सतहमै देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ सालको अवसरमा सम्बोधन गर्दै संसदप्रति असन्तुष्टि जनाए ।