काठमाडौं । संविधानलाई ठाडै मिचेर ल्याइएको अध्यादेशको आडमा केपी शर्मा ओलीसँग संवैधानिक भागवण्डामा सामेल भई नियुक्तिमा भाग लिए यता चोलेन्द्रशम्शेर राणाको नैतिक स्खलन सुरु भयो