काठमाडौँ । एमालेका पूर्व सांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङका पत्नी सिर्जना शाक्य (तामाङ) लाई प्रहरीले पक्राउ गरेको छ