काठमाडौं । नेकपा एमालेको पोलिटव्यूरो बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ ।