चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेका प्रतिनिधिहरुले अवरोध गरेपछि मतगणना रोकिएको हो । मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएको