काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा माग गरेको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप