झापा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेको समर्थनमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गएका छन् । लिङ्देनले झापा–३ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।