काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा मतदान प्रक्रिया जारी छ। चौथो दिनपछि मात्रै मतदान सुरु भए पनि महाधिवेशन स्थलमा मतदानसँगै प्रचार–प्रसारसमेत समानान्तर रूपमा चलिरहेको छ।