काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट प्राप्त तेस्रो कार्यकालमा पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।