काठमाडौं । नेकपा एमालेले सञ्चारकर्मीलाई पार्टी केन्द्रीय कार्यालय प्रवेशमा रोक लगाएको छ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको केन्द्रीय कमिटी बैठकस्थलमा जान सञ्चारकर्मीहरुलाई रोक