काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखलाई आजदेखि प्रशिक्षण दिँदै छ । काठमाडौं प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा हुने प्रशिक्षण भोलिसम्म चल्नेछ