काठमाडौं । नेकपा (एमाले)ले आफ्नो प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राख्न छाडेको छ । एमालेले भोलि (बुधबार) कम्युनिष्टको पार्टीको ७७औँ स्थापना दिवस मनाउँदैछ