काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अर्घाखाँची जाँदैछन्। पार्टीको मिसन ग्रासरुट अभियानको क्रममा शनिबार कपिलवस्तु पुगेका ओली आज बिहान अर्घाखाँची जान लागेको