काठमाडौं । कुमाख गाउँपालिका-१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर काँग्रेस-एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । काँग्रेस-एमाले