काठमाडौं । केपी शर्मा ओलीको व्यक्तिवादी कार्यशैलीमा सुधार नहुने निश्चित भएपछि नेकपा (एमाले) भित्र स्थानीय तह निर्वाचन–२०७९ लाई कसरी सामना गर्ने भन्ने अन्योलता बढेको छ