काठमाडौं । विद्युतीय कारोबारसम्बन्धी कसुरमा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर धरौटी बुझाएर रिहा भएका छन् भने उनकी पन्ती अनुजा श्रेष्ठ पक्राउ परेकी छन् ।