काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशन नजिकिएसँगै एमाले पंक्ति नेतृत्व चयनको गृहकार्यमा केन्द्रित भएको