बाजुरा । नेकपा एमाले बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही सर्वसम्मत चयन भएका छन् । नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्