काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य झपटबहादुर बोहोरा पदमुक्त भएका छन् । माओवादीबाट निर्वाचित भएर एमाले प्रवेश गरेका बोहोरलाई सुदूरपश्चितम प्रदेश माओवादी केन्द्रले कारवाही गरेको हो