काठमाडौं । नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर बिजयी भएका छन । नेतृत्व चयनका लागि भएको रोल्पाको सातौं जिल्ला अधिवेशनबाट बुढामगर अध्यक्ष निर्वाचित भएका हुन ।