दाङ । नेकपा एमाले राजपुर गाउँपालिका सचिव मंशाराम यादव र नेपाली कांग्रेस दाङका क्षेत्रीय सदस्य मीना भण्डारी र साहेबदिन यादव नेकपा माओवादी केन्द्र प्रवेश गरेका