काठमाडौं । नेकपा (एमाले) विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनः ब्युँतिएको छ । एमालेको एकता जोगाउन गठन भएको कार्दलको बैठक आज (मंगलबार) बस्दैछ