काठमाडौं । नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानउन्मुख छ । सिंहदरबारमा शनिबार विवाद समाधान गर्न गठित कार्यदलको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको