काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक डाकिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।