काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले धम्की दिएको भन्दै सत्तारुढ सांसदहरुले आपत्ति जनाएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,