काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत एशोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित