काठमाडौं । महिला प्रहरीलाई ‘गुड फ्राइडे’ मनायौं भनेर प्रस्ताव राख्दा नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल संगठनबाट निलम्बनमा मात्र परेनन् घरबाट समेत निकालामा परेका छन् ।