रुपन्देही । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकका विश्वासपात्रका रूपमा कार्यरत घुमुवा प्रहरी र अङ्गरक्षकले भारतसँगको सीमावर्ती नाकाहरूबाट खुलेआम तस्करीको लाइन दिएका छन्