काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्दैन भन्ने बाहेकको अरु कुनै काम नभएको टिप्पणी गरेका छन्