पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीको हाता भित्र निर्माण गरिएको पुस्तकालय सहितको लाईब्रेरी क्याफेको उद्घाटन भएको छ । प्रहरीलाई पठनपाठनमा प्रोत्साहित गर्न यस्तो क्याफे बनेको