काठमाडौं । एएफसी एसियन कप तेस्रो चरणको छनोटमा नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेको छ ।