काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले मंसिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा शुरू हुने एसिसी यु-१९ एसिया कप क्रिकेट टिमलाई मंगलबार बिदाइ गरेको छ