काठमाडौं । कोरोना भाइरसको ग्रफबढेपछि काठमाडौंमा जारी ए डिभिजन लिगका खेलहरू हेर्नको लागि खोप कार्ड अनिवार्य गरिएको छ । नवौं चरणका खेलबाट यस्तो नियम लगाइएको