काठमाडौं । नेकपा एमालेका १७ वटा जनसंगठनले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएका छन् ।