काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको गठबन्धनले संविधान मिच्ने काम गरेको आरोप लगाएका छन् ।