पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबबन्धन झाडीबाट जन्मिएको बताएका छन् । सोमबार पोखरामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै