काठमाडौं । संसद्को हिउँदे अधिवेशनको मुखैमा ल्याएको अध्यादेशले सरकार नैतिक सङ्कटमा फस्दै गएको छ । नेपालको राजनीति अहिले तीव्र घेराबन्दी र असहमति बीच फसिरहेको छ