काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति राप्रपाले आपत्ति जनाएको छ । अध्यक्ष ओलीले राजतन्त्र मान्नेहरु स्वार्थी, फटाहा र बुद्धि नभएकाहरु भएको बताएका थिए