काठमाडौं । कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेसँगको एकताको च्याप्टर क्लोज भइनसकेको बताएका छन् । शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले