काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि पार्टी सदस्यता नवीकरणका लागि झुक्याएको गम्भीर आरोप लगाएका छन्। शुक्रवार च्यासलमा आयोजित कार्यक्रममा