काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिएको एक नेपाली सेनाको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ