काठमाडौं । भारतका ८ पूर्वसैनिक अधिकारीलाई कतारको एक अदालतले मृत्युदण्ड फैसला सुनाएको छ । २०२२ अगस्टमा पक्राउ परेका उनीहरूमाथि अभियोग भने कतारले सार्वजनिक गरेको छैन