कैलाली । कञ्चनपुरमा एक पूर्वशिक्षकको हत्या भएको छ । जिल्लाको बेलौरी नगरपालिका–६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको हो