माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका १० वाम दल मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ । दीर्घकालीन वैज्ञानिक समाजवादको लक्ष्यसहित वाम पार्टीहरूले एकता घोषणा गरेका