काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । गएराति डण्डीमा सम्पन्न खेलमा करण केसीको शानदार ब्याटिंगमा स्कटल्याण्डलाई