सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिंदै छन् । कर्णाली प्रदेशसभाको सातौं अधिवेशन आजबाट सुरु भएकाले मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्