कर्णाली । कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका सबै खच्चडको उद्धार कार्य सकिएको छ । पुलमा फसेका १३ मध्ये ११ वटाको सकुशल उद्धार भएको छ ।