सुर्खेत । कर्णाली प्रदेशसभा बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ । बुधबार प्रदेशसभाको १६औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने सूची थियो